arrow

कुवेतबाट पक्राउ परे इन्टरपोलबाट रेड नोटिस जारी भएका सुर्खेतका सुनार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।    निजलाई कसूर बमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ