arrow

सोमबार रगतले लत्पतिएको शोकमग्न बानेश्वर क्षेत्र मंगलबार बिहान, युवा भेला हुँदै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
baneshwor-82-5-24ppp.jpg

काठमाडौँ । सोमबार दिनभर रगतले लत्पतिएको नयाँ बानेश्वर क्षेत्र मंगलबार बिहानै शान्त रहेको थियो । तर रगतका टाटा भने कायमै रहेका छन् । निकै शोकमग्न छ बानेश्वर क्षेत्र । 

जेन–जी समूहले सोमबार गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचार विरुद्धको आन्दोलनमा सरकारले दमन गरी युवाहरुको ज्यान लिएपछि मुलुक नै स्तब्ध बनेको छ । 

युवाहरु मंगलबार बिहान पनि भेला हुन थालिसकेका छन् । 

सरकार विरुद्ध अहिले देशैभर आन्दोलन चर्किने सम्भावना देखिएको छ । 

 

genZ-baneshwor-82-5-24 (11).jpeg
genZ-baneshwor-82-5-24 (10).jpeg
genZ-baneshwor-82-5-24 (9).jpeg
genZ-baneshwor-82-5-24 (8).jpeg
genZ-baneshwor-82-5-24 (7).jpeg
genZ-baneshwor-82-5-24 (6).jpeg
genZ-baneshwor-82-5-24 (5).jpeg
genZ-baneshwor-82-5-24 (4).jpeg
genZ-baneshwor-82-5-24 (3).jpeg
genZ-baneshwor-82-5-24 (2).jpeg
genZ-baneshwor-82-5-24 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ