काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
408
Shares
काठमाडौँ। हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलङ्की आदि ठाउँमा स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा उत्रिएका छन् ।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन् ।
नेपाल फोटो लाइब्रेरी