arrow

बुढानिलकण्ठमा देउवा दम्पतीमाथि हातपात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
deuba-kutai.jpg

काठमाडौं। जेन-जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले आज (मंगलबार) बिहान बुढानिलकण्ठस्थित निवासमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि हातपात गरेका छन्।

सोमबारदेखि सुरु भएको जेन-जी पुस्ताको आन्दोलनले आज झन् उग्र रूप लिएको छ।

आक्रोशित प्रदर्शनकारीहरूले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका शीर्ष नेताहरूको घर तथा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ