-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। जेनजी आन्दोलनमा आगजनी गरिएको नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ।
घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ।
सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरू घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन्।