काठमाडौँ। जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ। अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन्।
विशेष गरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा ठूलो क्षति भएको छ।