तुलसीपुर । जेन–जीको प्रदर्शनका क्रममा तोडफोड गरी मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिकामा लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ । निरन्तर आगो लागिरहेको छ ।
जेन–जी आन्दोलनमा देशैभर आगो लगाइयो । विशेषगरी सरकारी कार्यालयहरु धेरैजसो जलाइयो । सिंहदरबारदेखि गाउँका पालिकासम्ममा आगो लगाइयो । तस्बिर–रासस