-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेन–जी आन्दोलनले अस्तव्यस्त भएको बजार फेरि लयमा फर्कदैछ । चाडबाड आउन थालेसँगै बजारले लय समात्दै गरेको हो ।
सोही क्रममा दशैँ नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
सरकारले सस्तो बजारसमेत खोलेसँगै त्यसको चहल पहल पनि बढेको छ ।
तस्बिर– सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।