arrow

प्रधानमन्त्रीलाई भेट्न पुगेका जेन-जी आन्दोलनका घाइते पक्राउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
genz-pakrau.jpg

काठमाडौं। प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन-जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलन 'हाइज्याक' भएको भन्दै उनीहरू आक्रोशित भएका थिए।

घाइतेहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत आक्रोश पोखेका थिए। उनीहरूले आन्दोलनका सहिद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी दिँदै सुदन गुरुङलाई जेन-जी पुस्ताको नेता मान्न नसकिने बताए।

सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ