arrow

दशैँमा लहलह झुलेको धानको फाँट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
dnan-paddy-82-6-16.jpg

बर्दिया । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धानका फाँटहरु निकै मनमोहक देखिएको छ । बर्दियाको कूल खेतीयोग्य ७५ हजार हेक्टर जमीनमध्ये  ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ । विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।

dhan-paddy-82-6-16 (16).JPG
dhan-paddy-82-6-16 (15).JPG
dhan-paddy-82-6-16 (14).JPG
dhan-paddy-82-6-16 (13).JPG
dhan-paddy-82-6-16 (12).JPG
dhan-paddy-82-6-16 (11).JPG
dhan-paddy-82-6-16 (10).JPG
dhan-paddy-82-6-16 (9).JPG
dhan-paddy-82-6-16 (8).JPG
dhan-paddy-82-6-16 (7).JPG
dhan-paddy-82-6-16 (6).JPG
dhan-paddy-82-6-16 (5).JPG
dhan-paddy-82-6-16 (4).JPG
dhan-paddy-82-6-16 (3).JPG
dhan-paddy-82-6-16 (2).JPG
dhan-paddy-82-6-16 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ