arrow

रामहरि खतिवडालाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
ramhari-father.jpg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय खतिवडा लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए।

स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ