arrow

पूर्वअर्थमन्त्री डा महतले गरे नुवाकोटबाट मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
prakash-sharan-mahat-21-11.jpg

नुवाकोट । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा प्रकाश शरण महतले मतदान गरेका छन् ।

उनले नुवाकोट पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले भनेका छन्, ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ । मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो । सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ