arrow

कांग्रेस केन्द्रीय सदस्य रमेश धमलाले धादिङबाट गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
ramesh-dhamala-21-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नं २ का उम्मेद्वार रमेश धमलाले मतदान गरेका छन्। 

उनले नीलकण्ठ नगरपालिका वडा नं १३ स्थित मनरुपी मावि केन्द्रबाट मतदान गरेका हुन्।

धमला नेपाली कांग्रेस धादिङका पूर्व सभापतिसमेत हुन्। 

उनी पर्यटन व्यवसायमा आबद्ध छन्। उनलाई धादिङ-२ मा बलिया उम्मेद्वारका रुपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ