arrow

आशिका तामाङले गजुरीबाट गरिन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
aashika-tamang-21-11.jpg

धादिङ । धादिङ क्षेत्र नं १ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेद्वार आशिका तामाङले गजुरी गाउँपालिका-२ स्थित वडा कार्यालय केन्द्रबाट मतदान गरेकी छिन् ।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी छन् ।

धादिङ-१ का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ।

सुरक्षा व्यवस्थासहित मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

उनले पहिलो पटक मतदान गरेकी हुन् । उनको नागरिकताका सम्बन्धमा विभिन्न अड्कल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ