arrow

ओलीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
kp-oli-21-11.jpg

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।

अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी झापा-५ का उम्मेद्वार समेत हुन् । निर्वाचन क्षेत्र फरक भएका कारण आफूलाई मदतान गर्नबाट उनी बञ्चित रहे।

ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ एक सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ एक सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ