arrow

विमलेन्द्र निधीभन्दा तेब्बर मतले अगाडि मनिषा झा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
bimalendra-nidhi-13-11.jpg
तस्बिर : फाइल

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा रास्वपा निकै अगाडि रहेको छ । रास्वपाका मनिष झाले १ हजार ४०२ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधीले ४३३ मत ल्याएका छन् । 

त्यस्तै एमालेकी जुलीकुमारी महतोले २२९ मत ल्याएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ