-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कपिलवस्तु । कपिलवस्तु ३ मा नेपाली कांग्रेस अगाडि देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका अभिषेकप्रताप शाहले ७६५ मत ल्याएका छन् ।
त्यस्तै रास्वपाका प्रकाश रजौरियाले २४२ मत ल्याएका छन् । तेस्रो स्थानका वीरेन्द्रकुमार कनौडियाले १८५ मत ल्याएका छन् ।