arrow

ओलीभन्दा बालेन तेब्बर भन्दा बढी मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
balen-saha-05-14.jpg

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार साहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी नेकपा का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ