-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका राजीव खत्रीले अग्रता कायमै राखेका छन् ।
रास्वपाका राजीव खत्रीले तीन हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले एक हजार ५७३ मतसहित पछ्याइरहेका छन् ।
यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन् भने नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।