arrow

धादिङ १ मा आशिका तामाङको अग्रता, एमाले दोस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
aashika-tamang-21-11.jpg

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी आशिका तामाङले २६ सय ८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छन् ।

अहिलेसम्म छ हजार ९४ मत गणना हुँदा आशिकाले २६ सय ०८ मत पाएकी हुन् ।

एमालेका भूमि त्रिपाठीले १५ सय २२ मत प्राप्त गरेका छन् ।

नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ