arrow

जाजरकोटमा कांग्रेसका खड्क बीसीको शुरूआती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
khadka-bahadur-bc-jajarkot.jpg

सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बिसीले शुरूआती अग्रता लिएका छन् ।

पहिलो २७७ मत गणनामा बिसीले १९८ मतसहित अग्रता लिएका हुन् ।

जाजरकोटमा ४७ मतसहित नेकपा एमालेका डम्बरबहादुर सिंह दोस्रो र १७ मत ल्याएर शक्तिबहादुर बस्नेत तेस्रो स्थानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ