arrow

लमजुङमा रोचक प्रतिस्पर्धा, कांग्रेसका गमप्रसाद अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
gamprasad-dharma-prithivisubba-gurung-lamjung.jpg

लमजुङ । लमजुङमा प्रमुख तीन पार्टीबीचको मतअन्तर निकै रोचक देखिएको छ।

बिहीबार सम्पन्न मतदानको शुक्रबार गणना जारी रहँदा नेपाली कांग्रेसका गमप्रसाद गुरूङले १९सय १ मत पाएका छन्।

उनलाई रास्वपाका धर्मराज केसीले १८ सय ६४ मतका साथ पछ्याइरहेका छन्।

यस क्षेत्रमा बलिया उम्मेद्वार मानिएका पूर्वमन्त्री एमालेका पृथ्वीसुब्बा गुरूङ १७ सय ९९ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन्।

नेकपाका हरिजंग तामाङ ४२५ पाएर निकै पछाडि परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ