arrow

धादिङ २ मा नेकपाका भण्डारी अगाडि, पछ्याउँदै कांग्रेसका धमला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ramesh-rambahadur-dhading.jpg

पोखरा । धादिङ क्षेत्र नं २ मा मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर भण्डारीले ११ सय ४४ मतका साथ अग्रता हासिल गरेका छन्। 

उनलाई नेपाली कांग्रेसका रमेश धमलाले १०१४ मतका साथ पछ्याइरहेका छन्।

यस क्षेत्रमा राप्रपाका सुरेश रिजालले ६०४, रास्वापका बोधनायण श्रेष्ठले ४६२ र एमालेका धनबहादुर घलेले ३२७ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ