arrow

काठमाडौँ ६ बाट रास्वपाका शिशिर खनाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
shishir-khanal-82-11-21qqq.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो सफलता हासिल गरेको छ । काठमाडौँ ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ सबुजले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो भएका छन् । काठमाडौँ ६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो । 

शिशिरले ०७९ को चुनावमा पनि सफलता हासिल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ