arrow

काठमाडौँ ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
birajbhakta-shrestha-rsp-82-11-22.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । विराज काठमाडौँ क्षेत्र नम्बर ८ बाट विजयी भएका हुन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । 

एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ