arrow

काठमाडौँ ३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rajunath-pandey-rsp-winner.jpg

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को सफलता हासिल गरेको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित भएका हुन् । 

उनले निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरे । उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । 

कुलमानले ११ हजार १७१ मत ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ