arrow

कांग्रेस उम्मेदवार मोहन आचार्य रसुवाबाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
mohan-acharya-rasuwa-mp.jpg
तस्बिर : फाइल

धुन्चे । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । उनी रसुवाबाट निर्वाचित भएका हुन् । 

उनले १० हजार ६५६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी बसन्त भट्टले ५ हजार १७१ मत पाए । 

इन्जिनियर आचार्य लगातार निर्वाचित हुँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ