arrow

रास्वपा १७, कांग्रेस पाँच तथा नेकपा दुई र एमाले एक सिटमा निर्वाचित , रास्वपाको अग्रता सय स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
election-result-design16.jpg

 काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २५ स्थानको  अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेको छ । 

१६५ स्थानमध्ये रास्वपा १०० स्थानमा अगाडि छ । नेपाली कांग्रेस ९, नेपाली कम्युनिष्ट पार्टी १३ तथा नेकपा एमाले १० स्थानमा अगाडि रहेको छ ।

त्यस्तै श्रम संस्कृति ५, राप्रपा १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ