-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धादिङ । धादिङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बोधनारायण श्रेष्ठले अग्रता हासिल गरेका छन् ।
श्रेष्ठले कांग्रेसका रमेश धमलासँग १४ सय ८५ मतान्तर कायम गरेका हुन्।
रास्वपाका श्रेष्ठले ९८ सय ६७ मत प्राप्त गर्दा कांग्रेसका धमलाले ८३ सय ८२ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपाका रामबहादुर भण्डारीले ५६ सय ४६, एमालेका धनबहादुर घलेले ५४ सय ८० मत ल्याएका छन् ।
धादिङ २ मा कुल ७३ हजार ५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।