arrow

बत्तीस स्थानको नतिजाः रास्वपा २३, कांग्रेस पाँच, नेकपा दुई, एमाले एक, रास्वपाको अग्रता ९२ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
election-result-design21.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा ३२ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २३, नेपाली कांग्रेसले ५,नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेको छ । 

त्यस्तै स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट चुनाव जितेका छन् । उनी निवर्तमान शिक्षा मन्त्री हुन् । 

मतगणना जारी रहेका स्थानमा रास्वपा ९२ स्थानमा अगाडि छ । नेपाली कांग्रेस ९, नेपाली कम्युनिष्ट पार्टी ९ तथा नेकपा एमाले १२ स्थानमा अगाडि रहेको छ ।

त्यस्तै श्रम संस्कृति ६ र राप्रपा १ स्थानमा अगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ