arrow

पाल्पा १ बाट कांग्रेसका सन्दीप राना निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
sandip-rana-nc-palpa1.jpg

पाल्पा । पाल्पा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारायण आचार्यलाई १ हजार ५१७  मतले पछि पार्दै राना निर्वाचित भएका हुन् । 

रानाले १८ हजार ३३६ मत ल्याए । आचार्यले १६ हजार ८१९ मत ल्याए । 

रास्वपाका विमल पन्तले १४ हजार ३३३ मतसहित तेस्रो भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ