arrow

हुम्लामा कांग्रेसका रोकाया निर्वाचित

logo
जनकबहादुर शाही,
प्रकाशित २०८२ फागुन २३ शनिबार
jaypati-rokaya-humla-nc.jpg

हुम्ला । प्रतिनिधि सभा निर्वाचनमा हुम्लामा नेपाली का‌ग्रेस निर्वाचित भएको छ । कांग्रेसका जयपति रोकाया निर्वाचित भएका हुन् । उनले ८ हजार ७९७ मत ल्याए । 

निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकाया भन्दा १ हजार ५५ मत बढी ल्याएर रोकाया निर्वाचित भएका हुन् । दिपेन्द्रले ७ हजार २४३ मत ल्याएका छन् । 

नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत ल्याएका छन् । रास्वपाका टासी ल्हाजोमले १ हजार ६४ मतमात्र ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ