arrow

दैनिक 'डुडल' बदल्दै गुगल

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
google_doodle_1451015460.jpg.jpeg
प्रविधि डेक्स ।  गूगलले क्रिसमसको उपलक्ष्यमा  पछिल्लो तीन  दिनयता लगातार डुडल परिवर्तन गरिरहेको छ  । उसले आफ्नो डूडलमा क्रिसमस सम्बन्धित तस्बिर राखेको छ । यो थिम्सलाई उसले ' टिस द सिजन !' नाम दिएको छ। गूगलले नयाँ वर्ष सम्म दैनिक  डूडल बद्ल्ने जनाएको छ।
 
गूगलले आफ्नो डूडललाई कार्डबोर्डको आकारमा राखेको छ।  हरेक कार्डबोर्डमा छुट्टा-छुट्टै तस्बिर राखेको छ। ब्याकग्राउंडमा केहि अन्य घरहरू देखिन्छन्  ।  तस्बिरमा चरा, बिरालो पनि अटेकाछन् । तस्बिरमा कुनै एनिमेशनको प्रयोग  भएको छैन । गूगलले आफ्नो लोगोलाई गिफ्ट बक्समा बदलिदिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ