arrow

सम्पत्ति शुद्धीकरणमा व्यवसायी दीपक भट्ट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
dipak-bhatta-byapari.jpg

काठमाडौँ । प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले आज काठमाडौँको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
 
 रोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।

यसअघिका यी समाचार पनि, 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ