arrow

विद्यालयमै अटिजम भएकाको स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
autism-82-12-20.jpg

पोखरा । प्राडा नम्रता केसीले विश्व अटिजम सचेतना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालय अटिजम स्रोत केन्द्रका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेकी छिन् । 

सो केन्द्रमा ४० जना अटिजमका विद्यार्थी अध्ययनरत छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ