arrow

प्रतिनिधि सभाबाट राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
samsad-parliyament-12-27.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधिसभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ