arrow

विद्यालयको जग्गामा बनेका घरटहरामा महानगरको डोजर [तस्बिरहरू] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
pokhara-metro-dozer-83-3-5 (9).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

पोखरा । पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ । 

मंगलबार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो । विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए । 

सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ । 

संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । 

यता पोखराको अमरसिंह चोकस्थित अतिक्रमित बस्तीमा पनि डोजर चलेको छ । मेयर धनराज आचार्यले उक्त अतिक्रमित बस्तीमा डोजर चलिरहँदा निरीक्षण गरेका थिए । 

pokhara-metro-dozer-83-3-5 (1).jpg
pokhara-metro-dozer-83-3-5 (2).jpg
pokhara-metro-dozer-83-3-5 (3).jpg
pokhara-metro-dozer-83-3-5 (4).jpg
pokhara-metro-dozer-83-3-5 (5).jpg
pokhara-metro-dozer-83-3-5 (6).jpg
pokhara-metro-dozer-83-3-5 (7).jpg
pokhara-metro-dozer-83-3-5 (8).jpg
pokhara-metro-dozer-83-3-5 (9).jpg
pokhara-metro-dozer-83-3-5 (10).jpg
pokhara-metro-dozer-83-3-5 (11).jpg
pokhara-metro-dozer-83-3-5 (12).jpg
pokhara-metro-dozer-83-3-5 (13).jpg
pokhara-metro-dozer-83-3-5 (14).jpg
pokhara-metro-dozer-83-3-5 (2).jpeg
pokhara-metro-dozer-83-3-5 (3).jpeg
pokhara-metro-dozer-83-3-5 (4).jpeg
pokhara-metro-dozer-83-3-5 (5).jpeg
pokhara-metro-dozer-83-3-5 (6).jpeg
pokhara-metro-dozer-83-3-5 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ