-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह 'बालेन' ले प्रतिनिधि सभा बैठकमा एकैपटक हात उठाएर सांसदहरूका प्रश्नको जवाफ दिने तयारी थालेका छन्।
संसद् बैठक जारी रहँदा प्रधानमन्त्री साहले शुरूमा हात उठाएका थिए। त्यसपछि सभामुखले उनलाई आफ्नो कुरा राख्नका लागि समय उपलब्ध गराए।
सभामुखबाट समय पाएपछि रोष्टममा पुगेर प्रधानमन्त्री साहले सांसदहरूले आफूलाई सिधै प्रश्न गर्न सक्ने प्रस्ताव अघि सारेका थिए।
प्रधानमन्त्रीले रोष्टमबाट संसद्हरूलाई प्रश्न गर्न प्रस्ताव राखे लगत्तै विपक्षी दलका सांसदहरूले भने बैठकमा नियमापत्ति जनाएका छन्।
विपक्षीको विरोध र नियमापत्तिका बीच संसद्मा बहस जारी रहेको छ।