arrow

आईएमईबाट पैसा पठाउँदा क्षेत्रीले पाए ३० लाखको गाडी

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
chettrisammanime.jpeg
काठमाडौं । कतारबाट आईएमई मार्फत पैसा पठाउँदा  ज्ञान बहादुर क्षेत्रीले गाडी उपहार पाएका छन् । क्षेत्रीले रिया मनी ट्रन्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई गरेका थिए । उनले ३० लाख बराबरको निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका छन् । क्षेत्रीलाई आईएमईले केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको छ  ।
 
क्षेत्रीलाई आईएमईका वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले सम्मान गरे । क्षेत्रीले माघ महिनामा आईएमईबाट १ लाख २० हजार रपैया रुपन्देही आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ