-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नाइजेरिया । अपहरण गरेको तीन वर्षपछि इस्लामिक अतिवादी समुह बोको हरामले ८२ स्कुले बालिकाहरुलाई अपहरणमुक्त गरेको छ ।
तीन वर्षअघि उत्तरपूर्वी नाइजेरियाबाट २७६ जनाको अपहरण भएकामा तीन वर्षपछि ८२ जनालाई छाडिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ती बालिकाहरुलाई राष्ट्रपति मुहामादु बुहारीले अबुजाबाट जिम्मा लिंदैछन् ।
बोको हरामसंग सरकारको समझदारी बनेपछि उनीहरु मुक्त भएका हुन् ।