arrow

चन्द्रागिरि र कीर्तिपुरमा सुरु भयो मतगणना 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
kathmandu_district_map.png

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाबाट मत गणना सुरु भएको छ। आईतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौं बाट मत गणना सुरु गर्नेमा पहिलो चन्द्रागिरि र दोस्रो कीर्तिपुर नगरपालिका बनेको छ। 

यी दुबैमा भर्खरै मत गणना सुरु भएको कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्र बहादुर सिंह र चन्द्रागिरिका गणेश नायकले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ