काठमाडौं। नेकपा एमालेले ललितपुर महानगरपालिकामा पनि अग्रता हाँसिल गरेको छ। विहान २ बजेसम्म नेकपा एमालेबाट महानगरमा उम्मेदवारी दिएका उम्मेदवारले कूल ३९ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवारले जम्मा ३४ मत ल्याएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका उम्मेदवारको भने ७ मत मात्रै आएको छ। त्यस्तै रविन्द्र मिश्रको साझा पार्टिले ५ मल ल्याएको छ। यस अघि पनि देउचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा समेत एमालेले अग्रता लिएको छ।