नवलपरासी । नवलपरासीमा आठ वटै स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको गैडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा र बिनयी त्रिवेणी गाउFपालिकामा गएरातिबाट मतगणना जारी छ, भने यता हुम्सेकोट र बुङ्दीकाली र बुलिङ्गटार गाउँपालिकामा बिहानबाट भएको मतगणना जारी छ । कहाँ कस्को अग्रता छ तलको तालिकामा हेर्नुहोस् ।
करिब ८ सय मत गन्दा गैंडाकोट नगरपालिकामा
नेकपा एमाले ३५४
नेपाली कांग्रेस २९२
माओवादी केन्द्र २४ देवचुली नगरपालिका
नेकपा एमाले ८७५
ने.का. ८५६ कावासोती नगरपालिका
नेकपा एमाले ३५४
नेपाली कांग्रेस २९२ मध्यबिन्दु नगरपालिका (दुवै बरावरी )
नेपाली कांग्रेस ५९८
नेकपा एमाले ५९८
बिनयी त्रिबेणी गाउँपालिका
नेपाली कांग्रेस १३०२
नेकपा एमाले ८१२
बुलिङ्गटार गाउँपालिका
नेपाली कांग्रेस ४१३
नेकपा एमाले १४३
हुप्सकोट बुलिङ्गटार गाउँपालिका मतगणना जारी
बुंकाली गाउँपालिका मतगणना जारी
नवलपरासीको प्रदेश न. चारमा पर्ने आठ वटा स्थानिय तहमा कुल एक लाख ८६ हजार आठ सय ८१ जना मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मात्र मतदान भएको थियो ।