काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सोमबार विहान सम्पन्न भएको वडाध्यक्ष पदमा नेपाली काँग्रेसकाउम्मेदवार निर्मल तन्डुकार बिजयी भएका हुन्।
त्यस्तै, महानगरपालिकाको मेयरको लागि पनि काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनकै अग्रता देखिएको छ । उनको प्राम्त जानकारीसम्म ३ सय ६७ मत प्राप्त भएको छ भने ३ सय २ मत एमालेका उम्मेदवारले पाएका छन् ।