arrow

यस्तो आयो आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget5.JPG

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट  सार्वजनिक गरेको छ । निर्वाचन आचारहिताका कारण ल्याईएको सरकारको कामचलाउ बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुसँगै संविधान र स्थानीय तह कार्यान्वयन तर्फ बजेट केन्द्रीत गरेको छ । 

सरकारले यो वर्ष मदिरा र सुर्तीजन्य पदार्थको भन्साररराजश्व शुल्कमा सामान्य बृद्धि गर्ने जनाएको छ । सरकारले राजश्व प्रणालीमा दिगो बृद्धिदर हासिल गरी संघीय प्रणाली अन्तर्गत कार्यन्वयन गर्ने, कलाकार खेलाडी लगायतलार्इ स्थार्इ लेखा नम्बर प्रदान गरी करको दायरामा ल्याउने र ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने व्यवस्था पनि गरिएको । त्यसको लागि सहायक ठेक्काका लागि पनि सम्बन्धित योजना प्रमुखको लिखित सहमति लिनुपर्ने पनि बताईएकोे छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ