arrow

जापानी चासो : काठमाडौँ र पाटनको पुनःनिर्माणमा

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
Flag-Pins-Nepal-Japan.jpeg

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शुक्रबार शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राखेका छन् ।  

सो अवसरमा डा पोखरेलले पुनःनिर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जिकिर गर्दै आगामी आव पुनःनिर्माण थप उल्लेखनीय रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ