arrow

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
gyanendra-bahadur-karki.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी तोकेका छन् । 

प्रधानमन्त्री देउवाले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । 

लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ