- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । लामो समयदेखि बलिउडबाट टाढा रहेकी अभिनेत्रि ईशा देवल गर्भवती रहेकी छन् । यसैबीच ईशा देवल पुन विवाह गर्न लागेको समाचार वाहिर आएको छ । हेमा मालिनी र धर्मेन्द्रकी छोरि ईशाको सन्तान हुन लागे पछि परम्परागत तरिकाले पुजा गरिन लागेको हो । सो अवसरमा ईशा देवलले आफ्नो श्रीमान् भरत तख्तानीसंग दोस्रो विवाह गर्ने बताएकी छन् ।
सन् २०१२ मा भरतसँग विवाह गरेकी ईशाका अनुसार उनको विवाह हुदा आमा हेमा मालिनीले तिरुपतिबाट पण्डित बोलाएकी थिइन् । जो तमिल मात्र बोल्न जान्दथे । सो समय देवल परिवार र उनका साथीहरुले केही बुझेनन् ।
उनले भनिन् - 'त्यसैले यो पटक हामि हिन्दि बोल्ने पण्डित ल्याउनेछौ ताकि मेरे घरमा पनि पण्डितले बोलेको बुझुन् र शुभकार्य होस् ।'