arrow

‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत राईले पाए ६ लाखको जीवन बीमा

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
Fifteen-days-Lucky-Draw-Winner.jpg

काठमाडौं। आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा पर्ब बहादुर राईले प्राप्त गरेका छन् । राईले मलेशियाको रिया आईएमईबाट नेपालमा पैसा पठाएका थिए ।  राईलाई आईएमई लाइफ इन्स्युरेन्सले छ लाख बराबरको जीवन बीमा प्रदान गर्ने भएको छ ।

आईएमईले भाद्र १२ गतेदेखि संचालनमा ल्याएको अफरमा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत्  पुरस्कृत  भइसकेको कम्पनिले जनाएको छ ।  मंसिर ३ गतेसम्म संचालन हुने सो अफर अवधिभरि पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिबाट विजेता छान्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ