arrow

फुटसल बन्द गराउने प्रशासनको निर्णय पछि ट्विटरमा आक्रोश र ब्यंग

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
footsall.jpg.jpeg

काठमाडौं। जिल्ला प्रशासन कार्यलयले उपत्यकामा रहेका फुटसल एरेनाहरु बन्द गर्ने निर्णय पछि सामाजिक संजाल ट्विटरमा उक्त निर्णय प्रति आक्रोस र ब्यंग मिश्रित प्रतिक्रियाहरु आएका छन्। फुटसल खेल्ने ठाउँमा अवान्छित गतिविधी बधेको आशंकामा प्रशासनले निश्चित मापदण्ड नबनाएसम्म फुटसल बन्द गराउने निर्णय गरेको हो। 

सामाजिक संजाल ट्विटरमा आएका केहि प्रतिक्रियाहरु:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ