- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। जिल्ला प्रशासन कार्यलयले उपत्यकामा रहेका फुटसल एरेनाहरु बन्द गर्ने निर्णय पछि सामाजिक संजाल ट्विटरमा उक्त निर्णय प्रति आक्रोस र ब्यंग मिश्रित प्रतिक्रियाहरु आएका छन्। फुटसल खेल्ने ठाउँमा अवान्छित गतिविधी बधेको आशंकामा प्रशासनले निश्चित मापदण्ड नबनाएसम्म फुटसल बन्द गराउने निर्णय गरेको हो।
सामाजिक संजाल ट्विटरमा आएका केहि प्रतिक्रियाहरु:
अबान्छित गतिविधि नियन्त्रण भन्दै फुटसल बन्द गर्ने प्रशासनले विस्तारै फिल्म हल र कलेज पनि बन्द गराउछ होला, मान्छे त त्यहा नि भेला हुन्छन :D
— ShIvA DaHaL (@dahalshivaji) January 14, 2016
ओलि सरकार को अर्को क्रान्तिकारी छलाङ्ग.... फुटसल बन्द।